Logo

ओलीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव पेश,तीन दिन छलफल हुने



Spread the love

साउन ७ , काठमाडौं ।

sansad

प्रधानमन्त्री केपी ओलीविरुद्ध व्यवस्थापिका संसदमा अविश्वासको प्रस्ताव पेश भएको छ ।
अविश्वास प्रस्तावमाथि छलफलका लागि सभामुख ओनसरी घर्ती मगरले भोलिबाट तीन दिन समय तोकेकी छन।
माओवादी ,काङ्रग्रेस,मधेसी लगायत केही साना दलले पनि अविश्वासको प्रस्तावको पक्षमा भएकोले संसदबाट पारित हुने सम्भावना बलियो छ।

प्रतिक्रिया दिनुहोस्