Logo

युरेनियमको सुरक्षा सेनाले गर्ने



Spread the love

साउन ७ , काठमाडौं ।

दिनेश बस्नेत

Nepali-sena1

मुस्ताङमा भेटिएको बहुमुल्य धातु युरेनियमको सुरक्षाको लागि नेपाली सेनालाई खटाउने भएको छ।

युरेनियम अध्ययन, अन्वेषणको काम भने उद्योग मन्त्रालयले नै गर्ने भएको छ। मुस्ताङमा रहेका प्राकृतिक खानीमा नुन, पेट्रोल, युरेनियम र कोइला रहेको खानी तथा भुगर्भ बिभागले केहि समय अघि मात्रै पुष्ठि गरेको थियो।

युरेनियम भएको पुष्ठि भए लगत्तै उद्योग मन्त्री लगायत उद्योग मन्त्रालयको टोलिले अनुगमन गरेको थियो।

प्रतिक्रिया दिनुहोस्