Logo

आज पनि नेकपा सचिवालय बैठक बस्दै



Spread the love

२९ असोज, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवासमा बालुवाटारमा बस्ने बैठममा पार्टी एकताका बाँकी विषय टुंग्याउने बारेमा छलफल हुने जनाइएको छ ।

झण्डै दुई घण्टा बसेको मंगलबारको बैठकले बुधबारको बैठकका एजेण्डा तय गर्नुका साथै चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिने नेपाल भ्रमणको समीक्षा पनि गरेको थियो।

नेकपाका कतिपय नेताहरूले पार्टी एकता प्रक्रियाको अन्तिम टुंगो लगाउने सँगसँगै नयाँ मन्त्रीहरूबारे पनि छलफल भइरहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्