नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उर्जामन्त्री, उर्जासचिव लगायत उर्जा मन्त्रालय तथा विद्युत प्राधिकरणको सम्पूर्ण टिम एक ढिक्का भएको बताएका छन् ।
घिसिङले एक विज्ञप्ति जारी गर्दै भनेका छन्,
-विभिन्न सञ्चार माध्यममा उर्जामन्त्री महेन्द्र बहादुर शाही, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र मलाई जोडी सम्प्रेसित समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।
प्रतिक्रिया दिनुहोस्