१६ असोज, काठमाडौं । बडादशैँको टीकाको साइत मङ्गलबार बिहान १०ः२३ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।
महानवमीको दिन हनुमानढोकास्थित तलेजु मन्दिर बिहान ४ बजेदेखि नै सर्वसाधारणको दर्शनका लागि खुला हुने व्यवस्था गरिएको छ । हनुमानढोका दरबार गद्दी बैठक छेउको कडेल्चोक भगवतीमा पनि भक्तजनले दर्शन गर्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्