Logo

अवकाश पाउने कर्मचारीको सूची सार्वजनिक



Spread the love

साउन ६, काठमाडौं ।
दिनेश बस्नेत
karmachari

आर्थिक वर्ष २०७३/७४ मा उमेर हदका कारण अनिवार्य अवकाश पाउने सम्भावित निजामती कर्मचारीहरुको सूची किताबखानाले सार्वजनिक गरेको छ।

किताबखानाका महानिर्देशक गंगाराम गेलालेका अनुसार ५८ वर्ष पुगेका करिब २५ सय बढी कर्मचारीले अवकाश पाउदै छन।

यसैगरी स्वास्थ सेवामा कार्यरत ५ सयभन्दा बढी कर्मचारीले पनि यही आर्थिक वर्षभित्र अवकाश पाउदै छन।

५८ वर्ष पुगेरअनिवार्य अवकाश पाउन लागेका कर्मचारीहरुको सूची किताबखानाको आधिकारिक वेबसाईटमा गएर हेर्न सकिने छ।

प्रतिक्रिया दिनुहोस्