दुगड फ्रुट एनड वेभरेज प्रालिको सतुंगलस्थित कम्पनीमा महानगरीय अपराध महाशाखाले छापा मारेको छ ।
कम्पनीले उत्पादन गर्ने फ्रुटी जुस बनाउन प्रयोग गरिने पदार्थ टाटापुरी म्याङ्गो पल्प मिति गुज्रेको भेटिएपछि महाशाखाले छापा मारेको हो ।
महाशाखाका अनुसार दुई बर्षअघि नै म्याद गुज्रिएको कच्चा पदार्थको प्रयोग गरेर कम्पनीले फ्रुटी जुस उत्पादन गरिरहेको खबर आजको कान्तिपुरमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस्