२४ भाद्र, काठमाडाैँ – आज सुन प्रतितोला ७१ हजार ६ सय ९८ रुपैयाँमा कारोबार भइरहेको छ । गत दिन ७२ हजारको वरीपरी कारोबार भएको सुन आज ७१ हजार ६ सय ९८ रुपैयाँमा कारोबार भएको हो ।
त्यस्तै, तेजावी सुन ७१ हजार ४ सय १ रुपैयाँमा कारोबार भईरहेको छ ।
आज चाँदी प्रतितोला ८ सय ८० रूपैँयामा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्