नेपाल भारत दशगजा क्षेत्रमा अतिक्रमण बढेको छ ।
मदिरा पसल खुलेको छन् । अति संवेदनशिल मानिने दशजालाई चौतारा र आँगनका रुपमा प्रयोग गरिएको छ ।
आन्तर्राष्ट्रिय कानुनअनुसार दशगजा अतिक्रमण गर्न पाईदैन । सीमावर्ती क्षेत्रका बासिन्दाले त्यसको बेवास्ता गरेका छन् ।
दुवै देशको स्थानीय प्रशासनले नियन्त्रणको प्रयाससमेत गरेको छैन ।
पछिल्लो समयमा जिल्लासंग जोडिएको ६० किलोमिटर लम्बाईको दशगजामा अतिक्रमण बढेको हो ।
भारतको विहारमा मदिार निषेध गरिएपछि दशगजामै मदिरा पसल थाप्ने होडबाजी चलेको छ ।, यो खबर आजको नागरिकमा छ ।
प्रतिक्रिया दिनुहोस्