Logo

डा. केसीलाई सरकारले वार्तामा आउन आहृवान गर्‍यो ।



Spread the love

५ साउन, काठमाडौं

विकास अर्याल 

डा. केसीले स्वास्थ्य र शिक्षा सम्वन्ध मागहरु उठाएको र विगतमा पनि सहमति भएको भन्दै सरकारले विभिन्न आयोगको सिफारिसलाई ध्यानमा राखेर कार्यान्वयन सुरु बताएको छ ।सरकारले डा. गाविन्द केसीलाई अनसन स्थगित गरेर वार्तामा आउन आहृवान गरेको छ । साथै वार्ता गर्न टोली बनाएको छ । डा. केसीले स्वास्थ्य र शिक्षा सम्वन्ध मागहरु उठाएको र विगतमा पनि सहमति भएको भन्दै सरकारले विभिन्न आयोगको सिफारिसलाई ध्यानमा राखेर कार्यान्वयन सुरु बताएको छ । मन्त्रिपरिषद्को बुधबार साँझ बसको बैठकले वार्ता र सम्वाद गर्नमा आउन डा. केसीलाई आहृवान गरेको हो । बैठकपछि सरकारका प्रवक्ता सञ्चारमन्त्री शेरधन राईले भने, ‘वार्ता र सम्वाद गर्न र अनसन तोडाउन स्वास्थ्य सचिव, शिक्षा सचिव र प्रधानमन्त्री कार्यालयका सचिव रहेको वार्ता टोली गठन गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्