Logo

चेल्सीका जापाकोस्टा लोनमा इटालियन क्लब रोमामा



Spread the love

४ भदौ काठमाडौं । इटालियन क्लब रोमामा चेल्सी डिफेन्डर डेविड जापाकोस्टा पुगेका छन् । एक सिजनका लागि चेल्सीले २७ वर्षे इटालियन राइट ब्याक जापाकोस्टालाई लोनमा पठाएको हो ।

जापाकोस्टा सन् २०१७ मा इटालियन क्लब टोरिनोबाट २३ मिलियन पाउण्डमा चेल्सी आएका थिए । उनले चेल्सीमा चार वर्षको सम्झौता गरेका थिए । तर, पहिलो सिजनमा जम्मा चार पटकमात्र खेल्न पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्