Logo

सुगर रोगबाट छुटकारा चाहनुहुन्छ भने नियमित बेलको सेवन गर्नुहोस्



Spread the love

मधुमेह अर्थात सुगर रोग रगतमा चिनीको मात्रा आवश्यकता भन्दा बढी हुने अवस्थालाई भन्दछौँ । सामान्यतय मधुमेह बिरामीले सामान्य खानपान अपनाउनु नै राम्रो हो । तर त्यसमा बिचार पुर्याउनु पर्छ ।

क्यालोरी भएको चिज अर्थात भात, मैदा, आलु, गुलियो चिल्लो फ्याट बढी हुने चिजहरुको कम सेवन गर्नु राम्रो । व्यायम नियमीत हुनुपरयो । व्याडमिन्टन, खेल खेल्नुस , दिनमा आधा घण्टा हिड्नुस । अरु शारीरिक परिश्रम गर्नुहोस् ।

यदि गुलियो चिजहरूको सेवनका कारण तपाई मधुमेहबाट ग्रसित हुनुहुन्छ भने तपाईले बेलको पात प्रयोग गर्न सक्नुहुनेछ । यस रोगबाट छुटकारा पाउन तपाईले १५ वटा बेलका पातलाई ३० ग्राम पानीमा मिलाएर पिस्नुपर्ने हुन्छ।

त्यसपश्चात कालो मरिचको दानालाई धुलो हुने गरी पिसेर पिसिएको बेलको पातसँग मिश्रण बनाई त्यसलाई एउटा सफा कपडाले छानेर आएको रसलाई सेवन गर्नुहोस् । यसप्रकारले बेलको पात पिसेर पिउँनाले तपाई केही महिनामा नै सुगर रोगबाट छुटकारा पुन सक्नुहुनेछ । बेलपत्रलाई अन्य तरिकाले पनि प्रयोग गरेर सेवन गर्न सकिन्छ।

तपाईले ६ वा ७ वटा बेलको पात, कालो मरिचको दाना, तुलसीको पात र निमको पातलाई एकै ठाउँमा राखेर एकदमै मसिनो हुने गरि मजाले पिसेर एक गिलास पानीसँग मिश्रण गरि सेवन गर्नुहोस। हरेक दिन यसप्रकारको घोल पिउँनाले तपाई चाडै मधुमेह रोगबाट छुटकारा पाउनु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्