के तपाईँको सनग्लास लगाउने बानी छ? यदि छैन भने लगाउने बानी बसाल्नुहोस् र लगाउने बानी छ भने आउनुहोस् चर्चा गरौँ सनग्लास लगाउँदा हुने फाइदाबारे :
- सनग्लास लगाएमा घामको किरणले रेटिनामा हुने क्षतिबाट बच्न सकिन्छ l
- यदि तपाईँ सनग्लासको प्रयोग गर्नुहुन्छ भने यसले तपाइको आँखालाई सुरक्षित राख्न मदत गर्छ l
- यसमा पराबैजनी किरणहरू सोस्न सक्ने क्षमता हुन्छ, जसले मोतिबिन्दुको समस्या हुनबाट बचाउँदछ l
- यदि तपाईँ काहिको यात्रा हिँडेर गर्नुहुन्छ भने सनग्लास लगाउनुहोस् l जसलाई गर्दा बाटोको प्रदुषण आँखामा पस्न दिँदैन l
प्रतिक्रिया दिनुहोस्