प्राय जसो मानिसहरू आफ्नो दिनको सुरुवात चिया वा कफीको सुस्कीले गर्ने गर्दछन् l तर हामीले हाम्रो दिनको सुरुवात चिया वा कफीले गर्नु भन्दा पनि मनतातो पानीमा अलिकति बेसार मिसाएर पिउने गर्नुपर्छ l जसलाई पिउँदा हाम्रो स्वास्थ्यमा फाइदा पुग्ने गर्दछ l
यी हुन् फाइदा बेसार पानी पिउनुको :
- यदि तपाईँ आफ्नो बिहानीको सुरुवात बेसार पानी पिएर गर्नु हुन्छ भने यसले तपाइको प्राचन प्रणालीमा सुधार ल्याउँदछ l
- सबेरै उठी बेसार पानी पिउनाले तपाइको रुघा खोकी जस्ता समस्याहरू पनि टाढा लैजाने गर्छ l
- यसको सेवन गर्नाले चिनीको मात्र बृदी हुन् दिँदैन l मधुमेह जस्ता रोगीको लागि यो उपयोगी रहन्छ l
- यदि तपाइको तौल बढी छ भने पनि यसको सेवन गर्नुहोस् l जसको सेवन गर्नाले तपाइको तौल घट्ने गर्दछ l
- नियमित बेसार पानी पिउनाले तपाइको छालालाई पनि चम्किलो बनाउँदछ l
प्रतिक्रिया दिनुहोस्