Logo

प्रहरी नै गर्छ अवैध धन्दा !



Spread the love

दाङ  – दाङको वडा प्रहरी कार्यालयले पक्राउ गरको मोटरसाईकल बिक्री गरेको खुलासा भएको छ ।

अनुसन्धानका क्रममा भएको अबैध ठहरिएको मोटरसाईकल कवाडीमा बेचेकोे खुलासा भएको हो ।

अबैध ठहरिएका सवारी साधनहरुलाई राजस्व सदरका लागि भन्सारमा पठाउनुपर्छ ।

तर यसरी समातिएको मोटरसाईकल वडा प्रहरी कार्यालय घोराहीले कवाडीमा बेचेको पाईएको हो  खबर आजको नेपाल समाचरपत्रमा  छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्