महोत्तरी – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रदेश नम्बर २ को स्थानीय निकायको चुनाव मधेस केन्द्रीत दलसँग मिलेर लड्ने बताएका छन् भन्ने खबर आजको नेपाल समाचारपत्रमा खबर छ छापिएको छ ।
महोत्तरीको बर्दिबासमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले प्रदेश नम्बर २ को स्थानीय चुनावमा मधेस केन्द्रीत दलसँग गठबन्धन गर्ने बताए ।
चुनावमा राजपालाई सहभागी गराउनुपर्नेमा जोड दिदै त्यसका लागि वातावरण तयार पर्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्