कहिले कहीँ मानिसहरूको आँखा यत्तिकै पनि रसिलो बनिदिन्छ । तर के तपाईँलाई थाहा छ, किन आँखाबाट आसू बग्दछ भनी ? यदि थाहा छैन भने जान्नुहोस् यसका कारणहरू :
- जाडो मौसममा चल्ने हावाले आँखाको तरल पदार्थलाई बाफ बनाएर उडाउँछ र आँखाबाट आँसु आउने गर्छ ।
- आँखामा आइलिड हुन्छ, जहाँ आँसु उत्पादन गर्ने ग्रन्थि हुन्छ । र, आँखाछेउको तल–माथि दुवैतिर प्वाल हुन्छ । ग्रन्थिले आँसु उत्पादन गर्छ र प्वालबाट बाहिर आउँछ ।
- प्वाल वा पानी सप्लाई गर्ने नली साँघुरो भएको वा टालिएको अवस्थामा आँखाबाट पानी वा आँसु बग्ने गर्दछ ।
प्रतिक्रिया दिनुहोस्