कपिलवस्तु – छोरी जन्माएको आरोपमा कुटपिट गर्दै यहाँकी एक महिलालाई घर निकाला गरिएको छ ।
कपिलवस्तु नगरपालिका ५ श्रीरामपुरकी २२ बर्षीया सविना खातुनलाई पनि र ससुराले कुटपिट गरेका हुन् ।
छोेरी जन्माएको आरोप लगाउँदै निर्घात कुटपिट गरे खातुनले दुःखेसो पोखिन् ।
तीन महिनाअघि छोरी जन्माएपछि यातना दिन थालेको उनले सुनाईन ।
बच्चा जन्मअनुअघि नै छोरी जन्मिए गाह्रो हुन्छ तँलाई पनि दुःख हुन भन्दै मानसिक तनाव दिन्थे, उनले भनिन् ।, यो खबर आजकोकान्तिपुर दैनिकमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस्