Logo

नेपालले बनायो इस्टबर्नविरुद्ध ३०० रन



Spread the love

२ साउन, काठमाडौं

विकास अर्याल ,

nepalllllllllllllllll

 

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ३ विकेट गुमाएर ३०० रन बनायो । ओपनर अनिल मण्डलले ७३ रन बनाए । शरद भेषावकरले ६० रन बनाए ।बेलायत भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले इस्टबर्न क्लबविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको छ ।सुवास खकुरेल भने मात्र ६ रनमा आउट भएका थिए ।  राजु रिजाल ६०  र विनोद भण्डारी ७७ रनमा अविजित रहे । इस्टबर्न क्लबले अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।

०७३ साउन  २   गते राती  १०:००  प्रकाशित

प्रतिक्रिया दिनुहोस्