Logo

फिगर कै कारण हिट बनेकी यी जिमवाली (हेर्नुहोस् फोटो फिचर)



Spread the love

जो कोहिले पनि आफू राम्रो अनि सुन्दर देखिन चाहन्छ । यसैपनि मोडल र हिरोइनको सुन्दरताको व्यापक चर्चा भइरहेको हुन्छ । राम्रो अनि फिट बन्ने रहर सबै हिरोइन र मोडलको रहेको हुन्छ । यस्तैमा अहिले मुम्बईकी एक मोडल जिम ट्रेनरले भने चौतर्फी चर्चा परिचर्चा बटुली रहेकी छिन् ।

उनको फिगर देख्ने जोकोहि पनि पहिलो नजरमै मोहित हुन्छन् । यी युवती मुम्बईकी एक प्रसिद्ध जिम प्रशिक्षक हुन् । उनी केही समयदेखि आफ्ना तस्बिरका कारण सामाजिक सञ्जालमा चर्चामा छिन् । जसका कारण उनको जिम सेन्टरमा जिम गर्न आउने ग्राहकहरुको संख्या धानी नसक्नुको भएको छ । अहिले उनीसँग जिम गर्ने सबैको ठुलो सोख भएको छ ।

उनीसँग जिम प्रशिक्षण लिन चाहनेहरू यति छन् कि त्यहाँ आउने ग्राहक सबैले पालो पाएकै हुँदैनन् । उनीसँग जिम प्रशिक्षण लिनको लागि लाइनमा बस्नु पर्ने हुन्छ । उनको रहनसहन, बोलीचाली, व्यवबहार, खानपिन र पहिरनको निकै चर्चा मात्र नभई अरूले समेत नक्कल गर्ने गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्