१७ साउन, काठमाडौं । फिफाले महिला विश्वकपमा भाग लिने टोलीको संख्या बढाएको छ । महिला विश्वकपमा अब ३२ टोलीले सहभागिता जनाउने भएका छन् ।
सन् २०२३ को विश्वकपबाट फिफाले ३२ टिमलाई आठ समूहमा विभाजन गरी खेल खेलाउने भएको हो । भर्खरै मात्र सम्पन्न महिला विश्वकपमा २४ टोलीले सहभागिता जनाएको थियो ।
प्रतिक्रिया दिनुहोस्