Logo

तस्करीको आरोपमा ६५ प्रहरी कारबाहीमा



Spread the love

मकवानपुर   – मधय क्षेत्रीय प्रहरी कार्यलय हेटौंडाले तस्करसंग साँठगाँठ गेको आरोपमा ६५ प्रहरीलाई कारबाही गरेको छ ।
केहीलाई कार्यालयमा झिकाएको छ ।

विशेषतः तराईका जिल्लालार्य लक्षित गरी प्रहरमिा सुदृढिकरण अभियानमा तीव्र पारिएको हो ।

तस्करसंग साँठगाँठ राखेको अयिभोगमा प्रहरी जवानदेखि प्रहरी अधिकृतिविरुद्ध कारबाही प्रक्रिया शुरु गरिएको मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौडाका प्रमुख डिआईजी गणेश केसीले बताएको  खबर आजको नयाँ पत्रिकामा छापिएको छ  ।

प्रतिक्रिया दिनुहोस्