पछिल्लो पुस्तामा दाह्री पाल्ने फेसन निक्कै बढ्दै गईरहेको छ। तर, वैज्ञानिकहरुले कुकुरको शरीरमा भन्दा दाह्री पाल्ने मान्छेमा बढी हानिकारक किटाणु तथा जीवाणु हुने तथ्य पत्ता लगाएका छन् ।
वैज्ञानिकहरुले कुकुरको शरीर र मानिसको दाह्री कुनमा बढी हानिकारक किटाणु हुन्छ भन्ने अध्ययन गरेका थिए। उक्त अध्ययनमा प्रत्येक मानिसको दाह्रीमा जीवाणु भेटेका थिए । त्यसमध्ये आधा जीवाणु मानव स्वास्थ्यका लागि हानिकारक रहेको छ।
तर , कुकुरहरुको शरीरमा मानिसको दाह्रीमा भन्दा कम मात्रामा खतरनाक जीवाणु भेटियो ।
प्रतिक्रिया दिनुहोस्