Logo

शैक्षिक तथा मनोबैज्ञानिक परामर्शमा अब्बल पोस्टमोर्डन !



Spread the love

 

पुतलीसडक र बागबजारमा रहेका एजुकेसनल कन्सल्टेन्सि आफ्नो- आफ्नो तरिकाले व्यबसायमुखि कार्यमा व्यस्त भैरहदा डिल्लिबजारमा रहेकोे पोस्टमोर्डेन एजुकेसनल कन्सल्टेन्सीले भने सेवाको भावनालाइ आत्मसात गर्दै देशका विभिन्न जिल्लाबाट उच्च शिक्षाको महान अभिलाषा बोकेर राजधानी भित्रिएका तमाम युबाहरुलाइ करीयर काउन्सिलिङ, शैक्षिक तथा मनोबैज्ञानिक परामर्श लगाएत ब्यक्तित्व बिकाश सम्बन्धित कार्यक्रम हरु गर्दै अघि बढिरहेको छ । 

यो कार्यमा अरु थुप्रै गैरसरकारी संघसस्था हरुले हातेमालो गरिरहेका छन।धनगढी घर भइ हाल उच्च शिक्षाको लागि अष्ट्रेलिया जाने तयारीमा रहेका मानव तिम्सिनाले पोस्टमोर्डनले साच्चिकै आम युबाहरुलाइ सहि परामर्श ,ब्यक्तित्व बिकाश र सुखदुःखमा सहयोग गरेको बताए ।

साथै यसै सस्थाका सिइयो एबम अध्यक्ष उज्ज्वल अर्यालले बिद्यार्थी एबम युबा साथिहरुलाइ सहि बाटो देखाउन हामी लागिपर्छौ र लागिरहन्छौ भनेर जानकारी दिए । अहिले सबैको रोजाइ बनेको पोस्ट्मोर्डन ले युवा विध्यार्थी वर्गलाई लक्षित निशुल्क परमर्श सेवा समेत दिदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्