ट्राफिक प्रहरी भन्छ मुग्लिन नारायणगढमा आएको पहिरोका कारण केही दिन यता राजधानीमा आचक्ली जाम हुन थालेको हो ।
उपत्याकावासीलाई काठमाडौंका सडकमा टेक्नेवित्तिकै सडक जाममा पर्नु दैनिकीजस्तै बनेको छ ।
केही दियता यो क्रम आचक्ली बढेको छ ।
आखिर किन होला ?
काम विशेषले आफ्नो घरबाट निस्कनु पर्दा पुग्नुपर्ने समयभन्दा १ देखि ३ घण्टा अगावै हिंड्नुपर्ने बाध्यता हुन थालेको छ ।
उपत्यकामा बढेको सवारी चाप, साँघुरो सडकको मर्मत तथा विस्तारलगायतका कारण यहाँ यात्रा गर्ने आम मानिसले ट्राफिक जामको हैराजनी खेपिरहेको खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस्