Logo

यस कारण पुरुषबाट टाढिने गर्छन् महिलाहरू



Spread the love

के तपाईँ कुनै महिलालाई मन पराउनु हुन्छ र प्रपोज गर्न चाहनुहुन्छ ? यदि वास्तवमै चाहनुहुन्छ भने कहिले पनि नबन्नुहोस् महिला सामु यस्तो पुरुष l

  • केयर नगर्ने पुरुष
    सबै महिलाहरूले केयर गर्ने पुरुष नै मन पराउने गर्दछ । पुरुषको केयरिङ गर्ने स्वभावले महिलालाई उनीहरूतर्फ आकर्षित गराउँछ । तर कुनै पुरुषले महिलाहरूको केयर गर्दैन् र बेवास्ता गर्दछ भने यस्ता पुरुषबाट पनि टाढा रहने गर्दछ महिलाहरू ।
  • आफ्नै तारिफ गर्ने पुरुष
    यस्तो पुरुष जसले आफ्नै तारिफ गर्ने गर्दछ l त्यस्तालाई महिलाहरूले फिटिक्कै मन पराउँदैनन् l उक्त कारण यस्ता पुरुषबाट टाढिने गर्छन् महिलाहरू ।
  • फ्लर्ट गर्ने पुरुष
    यदि पुरुषहरूले जो सुकै महिलालाई देखेर उनीहरूसँग फ्लर्ट गर्न सुरु गर्छन् । यस्ता पुरुषबाट पनि महिला टाढा हुने गर्दछन् ।
  • सधैँ प्रश्न गर्ने पुरुष
    हामीले पुरुषहरू आफ्ना प्रेमिका प्रति निकै पोजेसिव भएको देखेका छौँ । यदि पुरुषले प्रेमिकालाई कति बजे, कहाँ गएको र किन गएको जस्ता कुराहरूमा प्रतिबन्ध लगाउने पुरुष पनि महिलालाई मन पर्दैैन ।
  • पुरुष मित्रसँग ईष्र्या गर्ने पुरुष
    यदि कुनै पुरुषले आफ्नो प्रेमिकालाई उसको पुरुष मित्रसँग बोल्न दिदैन् र ईष्र्या गर्ने गर्दछन् भने त्यस्ता पुरुषको नजिक पनि हुन् चाहदैन् महिलाहरू l

प्रतिक्रिया दिनुहोस्