Logo

हरेक युवतीहरु चाहन्छन् प्रेम प्रस्ताव केटाले नै राखुन् , यस्ता छन् कारणहरु



Spread the love

अहिलेको युवापुस्तामा समयसँगै धेरै परिवर्तन आइरहेको छ । तर पनि केही पुराना मान्यताहरुलाई छाडीहाल्न सक्दैनौं ? कुनै सम्बन्धको लागि पहिलाले नै पहल गर्नु पर्छ ?किनकि

१. रिजेक्सन्को भय

सबैभन्दा ठूलो डर हो युवतीहरुको अस्विकार । सामान्यतय महिलाहरु पुरुषले आफ्नो प्रेम प्रस्तावलाई अस्विकार गरिदिए भने के होला भन्ने सोच्दछन् । उनीहरुको मनमा अरु मानिसहरुलाई यो कुरा थाहा भयो भने उनीहरुले मेरो बारेमा के सोच्नेछन् भन्ने डर हमेसा रहने गर्दछ ।

२. मेरो बारेमा उसले के सोच्नेछ ?
अरुले आफ्नोको बारेमा के सोच्नेछन् भन्ने डरको कारण आँफैलाई रोक्ने गर्छन् ।यो असुरक्षाको भावना नै उनीहरुको आत्मविश्वासमा भारी पर्छ । उनीहरु युवकले यो त मेरो टाइपकी युवती होइन कि भन्ने सोच्छन् कि भनेर चिन्तित रहन्छन् ।

३. कसैसंग सम्बन्धमा पो छ कि ?

आफूले मन पराएको पुरुष पहिलेदेखि नै अरुसँग सम्बन्धमा रहेको छ कि भन्ने डरले उनीहरुले अगाडि कदम चाल्न सक्दैनन् । त्यो सम्बन्धको सुरुवातको बारेमा उनीहरुलाई सोध्न पनि सक्दैनन्

४. हरेक मामिलामा युवक अब्बल 

यदि उनीहरुले आफूले चाहेको युवकलाई हरेक मामिलामा राम्रो पाएमा आँफै पछाडि हट्छन् ।

५. पर्सनालिटी राम्रो छैन

कैयौं पटक उनीहरु मात्रै व्यक्तिको बाहिरी आकर्षणबाट प्रभावित हुँदा हुँदै पनि स्वभावको कारण पहिले अप्रोच गर्दैनन् ।उनीहरुको मनमा उसको लुक राम्रो भए पनि उसको पर्सनालिटीले बिल्कुल अलग भयो भने के गर्ने भन्ने सवाल दैडिरहन्छ ।

प्रतिक्रिया दिनुहोस्