Logo

के तपाईँ पायल्स पीडित हुनु हुन्छ ? नखानुहोस् यी चिजहरू



Spread the love

 

के तपाईँमा पायल्स सम्बन्धी समस्या छ र यस समस्याबाट बच्न चाहनुहुन्छ ? यदि चाहनुहुन्छ भने नखानुहोस् यी चिजहरू जसले गर्दा पायल्स समस्याबाट छुटकारा मिल्ने गर्दछ l

  • अत्यधिक तेलीय वा बढी मसालेदार भएको खाना पायल्स रोगीहरूले खानु उचित हुँदैन l रोगीले यस किसिमका खानेकुरा खानु भनेको आफ्नो मृत्यु निम्त्याउनु हो l
  • पायल्स समस्याबाट पीडितहरूले सकेसम्म फास्टफुड खानु हुँदैन । फास्टफुड खानुको सट्टा फलफुल र ताजा तरकारी खाने बानी बसाल्नुपर्छ । जसले यस्तो समस्या कम गर्न मदत गर्दछ ।
  • राजमा या मुसुरोको दाल पनि पायल्सबाट पीडित मानिसले सकेसम्म खानु उचित रहँदैन l राजमा या मुसुरोजस्ता गेडागुडी खानले पायल्स रोगीलाई नराम्रो असर पुर्याउदछ ।
  • सन्तुलित मात्रामा घिउको सेवन गर्नाले शरीरलाई फाइदा गर्छ । तर यसको प्रयोग बढी गरेमा पायल्स रोगीको समस्या झन् बढाउने गर्दछ ।
  • बजारमा उपलब्ध कफी, कोल्ड ड्रिंक्सको सेवन गर्नुहुँदैन । सकेसम्म घरमै बनाएको खाना खाने बानी बसाल्नुपर्दछ l
  • पायल्स पीडितहरूले कुनै पनि प्रकारको मांसाहारी भोजन वा मांसाहारी सुपको सेवन गर्नु उचित हुँदैन l

प्रतिक्रिया दिनुहोस्