स्थानीय तह निर्वाचनको पहिलो र दोस्रो चरको बहिष्कार गरेको राष्ट्रिय जनता पार्टीले निर्वाचन आयोगमा दल दर्ताको निर्णय गरेको छ ।
राजपा अध्यक्ष मण्डलको सोमबार राजधानीमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
दल दर्ताका लागि आवश्यक विद्यानलगायत दस्तावेजलाई अन्तिम रुप दिन मंगलबार अर्को बैठक बस्दैछ भन्ने खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस्