Logo

लाईसेन्सका लागि अब सडक परीक्षा अनिवार्य



Spread the love

सवारी चालक अनुमतिपत्र लाईसेन्स का लागि अब डक परीक्षा अनिवार्य गरिने भएको छ । प्रयोगात्मक परीक्षा ट्रायल मा उत्तीर्ण भएपछि अब सडकमा पनि सवारीसाधन चलाएर देखाउनु पर्नेछ ।

यदि सडकमा पनि गाडी चलाउँदा ट्राफिक नियम पालना गर्न नसके लाईसेन्सका लागि अयोग्य मानिनेछ ।

लेन अनुशासन, ट्राफिक बत्ती, टि बेल्टलगायत आधारभुत नियममा लापरबाही गरे लाईसेन्स नपाईने  खबर आजको कान्तिपुरमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्