Logo

कसरी जिउने लामो जीवन ?



Spread the love

के तपाईँ आफ्नो जीवन अथवा आयु लामो होस् भन्ने चाहनुहुन्छ ? यदि त्यस्तो चाहनुहुन्छ भने अपनाउने गर्नुहोस् यी उपायहरू जसले तपाइको जीवन लामो बनाउन मदत गर्दछ l

  • नियमित कसरत गर्ने बानी बसाल्नुहोस् l जसले गर्दा तपाइको शरीरबाट अल्छीपनलाई हटाई चुस्त तथा दुरुस्त बनाउँदछ ।
  • आफू जतिनै व्यस्त भएता पनि स्वयंको लागी समय निकाल्नुहोस् l जसले गर्दा तपाईँ फ्रेश भएको महसुस गर्न सक्नु हुनेछ l
  • यदि तपाइको अनावश्यक कुरामा पनि तनाव लिने आदत छ भने साथीहरूसँग भेटघाट बढाउनका साथै परिवारसँग समय बिताउने बानी बसाल्नुहोस् l
  • चुरोट तथा रक्सीको सेवनबाट टाढा नै रहने गर्नुहोस् ।
  • तपाईँ आफूलाई एक्लो भएको महसुस गर्नुहुन्छ भने सङ्गीत सुन्ने बानी बसाल्नुहोस् l किनकि संगीतले पनि मानिसमा धेरै असर गर्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्