२४ असार, दार्चुला। जिल्लाकाे शैल्य शिखर नरपालिकामा एउटै डोरीमा झुण्डिएर दाजुबहिनीले आत्महत्या गरेका छन् । साेमबार राती दाजु महादेव डागा र बहिनी मनिसा डागाले पङ्खामा डोरी लगाएर झुण्डिएका थिए ।
महाकाली नगरपालिकामा वियर बारमा डेरा गरी बस्दै आएका महादेव अन्दाजी २८ वर्ष र मनिसा अन्दाजी २२ वर्षकी हुन् । मनिसाको भने विवाह भइसकेको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्