Logo

७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प



Spread the love

२३ असार, इन्डोनेसिया । इन्डोनेसियाको उत्तर पूर्वी मलुकु प्रदेशमा शक्तिशाली भूकम्प गएको छ । आइतबार साँझ ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हाे ।

ग्लोबल टाइम्सका अनुासर भूकम्पबाट के कति मानविय र भौतिक क्षति भयो भन्ने विवरण भने आउन बाकि नै छ ।

प्रतिक्रिया दिनुहोस्