Logo

माओवादी शुभचिन्तकहरुले तयार पारेको मन्त्री हुनेहरुको नाम सामाजिक सन्जालमा भाईरल



Spread the love

असार ३०

ने क पा माओवादी केन्द्रका कार्यकर्ता तथा शुभचिन्तकले आफ्नो पार्टीले मन्त्री मा नाम सिफारिक गर्दा सबै कोणबाट मिलाएर पठाउनु पर्ने भन्दै सामाजिक सन्जालमा नाम सहितको तस्बिर भाईरल बनेको छ ।

पार्टीले पनि यिनै ब्यक्तीहरुलाई नै पठाउने उनिहरुको दाबी छ ।
उनिहरुको दाबिअनुसार उपप्रधान तथा अर्थमन्त्रीमा कृष्ण बहादुर महरा, अरु मन्त्रीहरुमा हितराज पाण्डे,राम कार्कि ,प्रभु साह ,दलजित बि क ,टेक बहादुर बस्नेत ,गौरिशंकर थारु र सिता नेपाली रहेका छन यसै गरी गृह मन्त्री पाए जनार्दन शर्मालाई पठाउनु पर्ने उनिहरुको माग छ।
तस्बिर

sarkarma jane

प्रतिक्रिया दिनुहोस्