Logo

काठमाडौँमा भुकम्पको धक्का



Spread the love

२१ असार, काठमाडौं । काठमाडौंमा भूकम्प गएको छ। शनिबार दिउँसो ४ बजेर १५ मिनेट जाँदा काठमाडौं आसपासको क्षेत्रमा भूकम्प गएको हो।

भक्तपुरको दूधपाटी केन्द्रबिन्दू बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का उपत्यका आसपासका जिल्लाहरुमा समेत महसुस गरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्