जेठ २७, काठमाडौं – पूर्वी वायु र पश्चिमी वायुको प्रभावका कारण हिजो (शुक्रबार) र आज (शनिबार) देशको अधिकांश भागमा बदलीसँगै केही स्थानमा पानी पर्ने भएको छ ।काठमाडौं उपत्यकासहित देशको पूर्वी र पश्चिमी भेगमा बदलीसँगै बर्षत भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।यो प्रक्रिया केही दिनसम्म जारी रहने बताइएको छ । आजको नेपाल समाचरपत्रमा यो खबर छ ।
प्रतिक्रिया दिनुहोस्