Logo

यी हुन् हलिउडका सबैभन्दा डरलाग्दा फिल्महरु (तस्विरसहित )



Spread the love

असार ३०

हिमाल जि.सी.
पछिल्लो समय हरर फिल्म बनाएर दर्शकमा उत्सुकता तथा मनोरञ्जन दिने कार्य हलिउडमा निकै बढ्दै गएको छ।हालै रिलिज भएको हलीउड हरर फिल्म ‘इनसीडियस च्याप्टर ३’ लाई हलिउडकै अति डरलाग्दो फिल्मको रुपमा लिइएको पाइन्छ।यस्तै हलिउडमा सबैभन्दा बढी डरलाग्दा फिल्महरुमा ‘द कंजुरिंग’,’कन्ट्रैक्टिड’,’कर्स अफ चकी’ ,’डार्क टच’,’इविल डेड’ आदि पर्छन। भूत, प्रेत, आत्माको दुनियाको बारेमा बताएर दर्शकहरुमा त्रासका साथै मनोरञ्जन दिन हलिउड सफल भएको छ।
हलीउड मा यस्ता कैयौं हरर फिल्म बनेको छ जसले दुनियाभरको दर्शकमा त्रास फैलाएको छ।

हेरौं हलीउडका सबैभन्दा डरलाग्दा मानिएका फिल्मका डरलाग्दा तस्विरहरु:

hor
horr
horror
horror-film

प्रतिक्रिया दिनुहोस्