Logo

ओली सरकार कामचलाउ हो त्यो भन्दा माथि गएर काम नगर: कांग्रेस-माओवादी



Spread the love

असार ३० , काठमाडौं ।

sher

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले संयुक्त वक्तव्य जारी गरेर सरकार अल्पमतमा परेर स्वत कामचलाउ भईसकेको भन्दै सरकारले दैनिक कामकाजका सामान्य काम बाहेक कुनै पनि राष्ट्रिय महत्व राख्ने र दिर्घकालीन प्रभाव पार्ने निर्णयहरु नगर्न खबरदारी गरेका छन। बुधबार नै प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले व्यवस्थापिका संसदमा अविश्वासको प्रस्ताव दर्ता गरिसकेका छन।

 

कांग्रेस-माओवादीको संयुक्त वक्तव्य यस्तो छ।

Cangrees-Mao-press-statement

प्रतिक्रिया दिनुहोस्