Logo

चीनको एउटा रुख जहाँ फुल्दछ चरा



Spread the love

साधरणतया रुखमा फुल फुल्ने वा फल फल्ने गर्दछ l तर चीनमा यस्तो एउटा रुख अवस्थित छ l जहाँ फुल वा फल फल्नका सट्टा चरा फुल्ने गर्दछ l

चीनको म्यागनोलिया भनिने रुखमा जब फुलको कोपिलाहरू फुल्ने गर्दछ l तब उक्त रुखमा ठ्याक्कै चरा नै फुलेको देखिने गर्दछ l रुखमा लटरम्म फुल फुलेको बेला हाँगैभरी चराहरू झुम्मिएको जस्तो देखिन्छ ।

यो रुख चीनको उत्तरी भागमा पाइने गर्दछ l जुन वसन्त ऋतुमा मात्र फुल्ने र निकै बासनादार हुनका साथै सुन्दर पनि देखिन्छ l यस रुख करिब १ देखि २० मिटर अग्लो हुन्छ l जसको फुल शुद्धता, वसन्त, आकर्षण र सुन्दरताको प्रतीक मानिने गरिन्छ l

प्रतिक्रिया दिनुहोस्