Logo

चट्याङ लागेर एक युवकको मृत्यु



Spread the love

११ असार, मोरङ l मोरङमा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा रतुवामाई नगरपालिका–५ मलाहा टोलका २३ वर्षीय जुगेर मियाँ रहेका छन् l

उनलाई रतुवा खोलामा बाँसको अस्थानिय पुल बनाउने क्रममा चट्याङ लागेको हो l घाइते भएका मियाँको उपचारकै क्रममा गत रात मृत्यु भएको प्रहरीले बताएका छन् l

प्रतिक्रिया दिनुहोस्