८ असार, झापा ।झापामा करेन्ट लगेर १ पुरुसको ज्यान गएको छ ।
मृत्यु हुनेमा बिर्तामोड नगरपालिका ४ बस्ने ४० वर्षीय अमृत आचार्य रहेको छ । प्रहरीका अनुसार भद्रपुर नगरपालिका १ स्थित बेभरी गौतमको घरमा सप्ताह महापुराणमा गएका आचार्यको ट्युवलमा पानी चलाउने क्रममा बिजुलीको तार सर्ट भई करेन्ट लागेको थियो ।
करेन्ट लागेर बेहोस भएका आचार्यको ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरी कार्यालय झापाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्