देशको राजधानी काठमाडौँमा समाचार सङ्कलन गर्ने क्रममा सल्लेरी खबरका समाचार सम्पादक दिनेश बस्नेत माथि दिन दाहाडै साङ्घातिक हमला भएको छ । पत्रकारलाई शैलेस श्रेष्ठ सहित श्रेष्ठका ड्राइभर भान्जा भनिने एक व्यक्ति, सञ्जय लामा सहितको दर्जन गुन्डाहरूको ग्याङ्ग्ले हमला गरेको छ ।
कुट्ने मध्य एकजनालाई प्रहरीले पक्राउ गरी सानोठिमीमा राखेको छ । घटनामा प्रहरीको भूमिका समेत शङ्कास्पद देखिएको छ ।हमला गर्ने टोलीले पत्रकार दिनेश बस्नेतलाई डर-त्रास तथा आर्थिक प्रलोभन समेत देखाएका छन् ।
प्रतिक्रिया दिनुहोस्