५ असार, काठमाडौं । एक महिनामा ०.२ विन्दुले महँगी बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । चालु आर्थिक वर्षका वैशाखसम्मको मासिक प्रतिवेदन प्रकाशित गर्दै महंगी बढेको उल्लेख गरेको हो ।
यो संगै खाद्य वस्तुको महंगी झण्डै दोब्बरले बढेको छ । बैंशाखमा उपभोक्ता मुद्रा स्फिती ५.३ प्रतिशत रहेको छ । चैतमा यस्तो मुद्रास्फिती २.८ प्रतिशत मात्र थियो । गैह्रखाद्य तथा सेवा समुहको महंगी ५.८ प्रतिशत रहेको छ ।
प्रतिक्रिया दिनुहोस्