१ असार, मोरङ । मोरङ जिल्लाको उर्लाबारी नगरपालिका धिमाल जातिको पर्व जात्री तथा सृजातको अवसरमा असार २ गते सार्वजनिक बिदा घोषणा गरिएको छ ।
नगरपालिका, वडा, शिक्षण संस्था लगायत सबै सरकारी कार्यालयमा बिदा हुने नगर प्रमुख खड्गबहादुर फागोले बताए छन् ।
प्रतिक्रिया दिनुहोस्