Logo

ओलि बिरुद्ध अविश्वासको प्रस्ताव दर्ता



Spread the love

 

असार २९, काठमाडौं ।

kp-oli

प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले व्यवस्थापिका संसदमा अविश्वासको प्रस्ताव दर्ता गरेका छन।

माओवादी केन्द्रले सरकारको समर्थन फिर्ता लिएपछी सरकार अल्पमतमा परेको छ ।  ओली नेतृत्वको सरकार विघटन गर्न संयुक्त लोकतान्त्रिक मोर्चाले समर्थन गर्ने भएको छ । कांग्रेस, माओवादी र मोर्चा मिलेपछी सरकार सजिलै ढल्ने छ ।

प्रतिक्रिया दिनुहोस्