राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानप्रदत्त बालिग मताधिकार प्रयोग गर्न मतदातालाई आह्वान गरेकी खबर आजको नागरिकमा छापिएको छ।
निर्वाचनको पूर्वसन्ध्यामा शनिवार सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले लामो सङ्घर्षको फस्वरुप नेपालको संविधान जारी भएपश्चात हुन लागेको स्थानीय तहको निर्वाचन शान्तिपूर्ण ढङ्गले सफल बनाउन पनि आग्रह गरेकी छन् ।
राष्ट्रपति भण्डारी श्रीलंका भ्रमणमा छिन् । उनी जेठ २ गतेमात्र नेपाल आउने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस्