Logo

कस्तो छ सरकारको गणितीय हिसाब?



Spread the love

 असार,२९

माओवादीले समर्थन फिर्ता लिएपछीअल्पमतमा परेका प्रधानमन्त्री के.पि. ओली को पक्षमा कुल २५३ मत छ भने समर्थन फिर्ता लिएको माओवादी केन्द्र र काङ्ग्रेसका पक्षमा २८९ संसदहरु रहेका छन। यस्तै ओलीलाई सरकार टिकाउनका लागी ४५ मत आवश्यक रहेको छ र माओवादी गठबन्धनलाई मात्र ९ मत आवश्यक छ। विश्वासको मत लिएर सता टिकाइराख्न ओलीलाई ५० मत आवस्यक छ उस्को पक्षमा तत्काल समर्थन फिर्ता लिएको माओवादी केन्द्र बाहेक आफ्नै १८२, राप्रपा नेपाल २५, फोरम लोकतान्त्रिक १४, राप्रपा १२, नेकपा माले ५, नेमकिपाका ४,र्राष्ट्रिय जनमोर्चा ३, परिवार दल २, मधेस समता पार्टी, पेपा: रास्ट्रिय पार्टी , समाजवादी पार्टी र बहुजन पार्टीको एक- एक मत छ।

प्रतिक्रिया दिनुहोस्