२४ जेठ, हेटौँडा। मकवानपुरमा आज बिहान चट्याङ लागेर दुईजना घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आज बिहान हावाहुरीसँगै पानी पनि परेको थियो ।
घाइते हुनेमा राक्सीराङ गाउँपालिका–९ खैराङका ३० वर्षीय बुद्धलाल मोक्तान र अर्का २१ वर्षीय विनोद पाख्रिन रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्