Logo

६.० म्यानिच्युडको भूकम्प



Spread the love

२० जेठ, जाकार्ता । सोमबार इन्डोनेसियिाको पश्चिमी प्रान्त सुमात्रामा ६.० म्यानिच्युडको भूकम्प गएको छ ।

सोमबार स्थानीय समयानुसार अपराह्न १२ः५७ मा निआज सुलातानबाट ३० किलोमिटर दक्षिणपश्चिममा समूद्र सतहबाट ३० किलोमिटर गहिराईलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको मौसम तथा भू गर्भ विभागका अधिकारीहरुले जानकारी दिएका छन् ।

 भूकम्पछि धनजनको क्षतिको कुनै समाचार प्राप्त नभएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्