Logo

थाहा पाउनुहोस् : अजिना मोटोको प्रयोगले हाम्रो स्वास्थ्यमा हुने बेफाईदाहरु



Spread the love


अजिना मोटो एउटा सेतो मसला अर्थात् रसायन हो l जसको प्रयोगले विभिन्न परिकारका खानेकुराहरु एकदमै स्वादिलो बनाईदिन्छ l विशेष गरी यसको प्रयोग हामीले दिनहुँ खाजाको रूपमा प्रयोग गर्ने म :म , चाउमिन , चाउ चाउ, तथा अन्य जंक फुडहरुमा अत्यधिक मात्रामा प्रयोगहुने गर्दछ l तर यसको प्रयोगले बनेको खानेकुराहरु हामीले जति स्वादिलो मानेर खान्छौ त्यो भन्दा बढी यसले हाम्रो स्वास्थ्यमा असर गरी रहेको हुन्छ l त्यसैले जान्नुहोस् अजिना मोटोको सेवनले हाम्रो स्वास्थ्यमा हुने बेफाइदाहरू:

– अजिना मोटोको सेवनले हाम्रो शरीरमा भएका हड्डीहरु गलाउने काम गर्दछ l

– यसको प्रयोगले बालबालिकाहरुमा फुड एलर्जी गराऊदछ l

– अजिनाले हाम्रो मस्तिष्कको कोषहरु नष्ट गर्दछ l

– यसले हाम्रो स्वास्थ्यमा हुने समस्याहरू जस्तै : टाउको दुख्ने , छाती पोल्ने , दम तथा मुटु सम्बन्धी अन्य समस्याहरू उत्पन्न गराउँदछ l

– अजिनाले मोटोले वजन समेत बढाउन मद्दत गर्दछ l

प्रतिक्रिया दिनुहोस्